FAQs Complain Problems

औषधिको दरभाउ पत्र पेश गर्ने सम्बन्धमा

सुचना नं १ - ०७५/०७६

१. दरभाउ पत्रको नमुना यसै साथ संलग्न छ |

२. दरभाउ पत्र दाताले कार्यालयद्वारा निर्धारित ढाँचामा दरभाउपत्र पेश गर्नु पर्नेछ |

३. संलग्न गर्नु पर्ने कागजातहरू

    क. दर्ता प्रमाण पत्रको प्रतिलिपि

    ख. कर चुक्ता पत्रको प्रतिलिपि

    ग. नवीकरण पत्रको प्रतिलिपि

    घ. कर कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

४. दरभाउ पत्र २०७५/०६/१४ गते कार्यालय समयभित्र प्राप्त भइ सक्नु पर्नेछ |

५. समय भित्र प्राप्त नभएका वा रित नपुगेको दरभाउ पत्र स्वीकार गरिने छैन |

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: