FAQs Complain Problems

लिसंखु पाखर गाउँपालिकामा RDT किटबाट परीक्षण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को नियन्त्रण, रोकथाम तथा सम्भावित संक्रमितको पहिचानको लागि लिसंखु पाखर गाउँ कार्यपालिका कार्यालयले मिति २०७७ साल वैशाख ३ गते RDT(Rapid Diagnostic Test) kit मार्फत गरेको परीक्षणमा लिसंखु पाखर गाउँपालिका क्षेत्रभित्र मिति २०७६ साल चैत्र महिना भित्र विदेशबाट आउनुभएका ५ जना र सनसिटी अपार्टमेन्ट काठमाडौँमा बसी हाल यस गाउँपालिकामा आउनुभएको १ जना गरी जम्मा ६ जना व्यक्तिको परिक्षण गरेकोमा ६ जनाकै नेगेटिभ अर्थात् हाललाई कोरोना संक्रमण नभएको रिपोर्ट प्राप्त भएको व्यहोरा सबैमा जानकारी गराउँदछौं  |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: