FAQs Complain Problems

सम्पति तथा भुमि कर सम्बन्धि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम

लिसंखु पाखर गाउँपालिका वडा नं ५ जेठल
लिसंखु पाखर गाउँपालिका वडा नं २ लिसंखु

येही मिति २०७५ साल श्रावण १८ देखि २५ गतेसम्म लिसंखु पाखर गाउँपालिका अन्तर्गतका ७ वटा वडामा  आयोजित सम्पति तथा भुमि कर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ |  

आर्थिक वर्ष: