FAQs Complain Problems

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७५/०६/०४ (नागरिक दैनिक)

आवश्यक कागजातहरु

१. निवेदन

२. व्यक्तिगत विवरण (CV)

३. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

४. मान्यता प्राप्त शिक्षण संस्थाबाट सिविल इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि

५. इन्जिनियरिङ काउन्सिलमा दर्ता प्रमाण पत्रको प्रतिलिपि

६. तालिम र अनुभवका प्रमाणपत्रको प्रतिलिपि

७. तोकिएको शुल्क यस गाउँपालिकाको कार्यालयमा नगद बुझाएको रसिद वा नेपाल बैंक लि. मा रहेको यस गाउँपालिकाको खाता नं ०५७०३००००००००४००१००५ मा रकम जम्मा गरेको भौचरको सक्कल प्रतिलिपि

८. दर्खास्त फारम

दर्खास्त फारम यसै साथ संलग्न गरिएको छ |

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: