FAQs Complain Problems

घटना दर्ता

घट्ना दर्ता विवरण २०७४

२०७४ साल बैशाख देखि चैत्र महिना सम्म दर्ता हुन आएका व्यक्तिगत घट्ना दर्ताको वार्षिक विवरण

क्र. सं.

महिना

जन्म

मृत्युविवाह

घट्ना दर्ता फारम

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न वडा कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसार गर्नुहोस्।