FAQs Complain Problems

सूचना तथा समाचार

आठौँ गाउँ सभा सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको आठौँ गाउँ सभा मिति 2077 साल फाल्गुन 6 गते गाउँपालिका अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा सम्पन्न भएको छ ।

दिगो स्थानीय आर्थिक विकास : सहकारी र उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न

दिगो स्थानीय विकासलाई संस्थागत गर्न स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँग लिसंखु पाखर गाउँपालिका अध्यक्ष श्री कमल प्रसाद नेपालको विशेष अनुरोधमा प्रतिष्ठान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गाउँपालिकाको आयोजनामा दिगो स्थानीय आर्थिक विकासलाई अगाडि बढाउने योजनाको प्रारम्भिक खाका तयारी सम

Pages