FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

१३ औं सागमा स्वर्ण पदक विजेतालाई लिसंखु पाखर गाउँपालिकाद्वारा भव्य सम्मान

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा सहभागी भइ स्वर्ण पदक जित्न सफल दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकादले नगदसहित भव्य सम्मान गरेको छ । साग खेलकुद प्रतियोगीतामा तेक्वान्दोमा स्वर्ण पदक विजेता काजल श्रेष्ठ र जुडोमा स्वर्ण पदक विजेता देविका खड्का गृह गाउँमा सम्मानीत भएका छन् ।

पूनर्निर्माण सम्बन्धी पालिका प्रोफाइल

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी लिसंखु पाखर गाउँपालिकाको प्रोफाइल हेर्नको लागि तलको लिङ्कमा जानुहोला:

लिङ्क नेपालीमा: http://202.51.74.207/recent-palika-document/23008/np/

//