FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

२७ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मलाई गणना गर समावेश गर सार्थक बनाउने सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका झलकहरु ....

लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान

"लैंगिक हिँसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार" सार्थक बनाउने सन्दर्भमा मंसिर २४ गते गाउँपालिकामा आयोजित कार्यक्रम

विदाई कार्यक्रमका केहि झलकहरू

लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का वडा सचिव श्री दिनेश ढुंगानाको बढुवा पछिको विदाई कार्यक्रम, वहाँलाई आगामी दिनको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त  गर्दछौं |

 

इन्जिनियर तथा सव-इन्जिनियरको परीक्षा मिति

अन्तरवार्ताको दिन सक्कल प्रमाण पत्र पनि ल्याउनुहोला |

दस्तावेज: 

नगर यातायात सडक गुरु योजना सम्बन्धि कार्यक्रम

लिसंखु पाखर गाउँपालिकाको यातायात सडक गुरुयोजना सम्बन्धि कार्यक्रमको केहि झलक 

//