FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

इन्जिनियर तथा सव-इन्जिनियरको परीक्षा मिति

अन्तरवार्ताको दिन सक्कल प्रमाण पत्र पनि ल्याउनुहोला |

दस्तावेज: 

नगर यातायात सडक गुरु योजना सम्बन्धि कार्यक्रम

लिसंखु पाखर गाउँपालिकाको यातायात सडक गुरुयोजना सम्बन्धि कार्यक्रमको केहि झलक 

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७५/०६/०४ (नागरिक दैनिक)

आवश्यक कागजातहरु

१. निवेदन

२. व्यक्तिगत विवरण (CV)

३. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

दस्तावेज: 

कानुनी सहजकर्ता करार सेवामा लिने सम्बन्धि सुचना

कानुनी सहजकर्ता करार सेवामा लिने सम्बन्धि प्रदेश सरकार, अान्तरिक मामिला तथा कानून मन्त्रालय, ३ नं प्रदेशको सुचना

आवेदन फारमको लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोला |

दस्तावेज: 

सम्पति तथा भुमि कर सम्बन्धि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम

येही मिति २०७५ साल श्रावण १८ देखि २५ गतेसम्म लिसंखु पाखर गाउँपालिका अन्तर्गतका ७ वटा वडामा  आयोजित सम्पति तथा भुमि कर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ |  

आधारभूत शिक्षा सुनिश्चित लिसंखु पाखर गाउँपालिका

यस लिसंखुपाखर गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याएको २०७५ साल भाद्र ७ गते घोषणा गरेको छ । लिसंखुपाखर गाउँपालिकाका सबै बालबालिकालाई विद्यालयमा ल्याउने प्रदेश ३ कै पहिलो स्थानीय तह बन्न पनि सफल भएको छ | सरकारले पहिलो चरण अन्तर्गत बैशाख महिनामा भर

पूर्ण खोप सुनिस्चितता तथा दिगोपन कार्यक्रम

लिसंखु पाखर गाउँपालिकालाई पूर्ण खोप सुनिस्चितता गाउँपालिका घोषणा गरिएको छ | मिति २०७५ साल असार ३२ गते आयोजित पूर्ण खोप सुनिस्चितता तथा दिगोपन कार्यक्रमको केहि झलकहरू

सवल विदाई कार्यक्रम एवं कृषि प्रदर्शनी मेला

USAID को सहयोग एवं Save the Children International  र Care-Nepal संगको साझेदारितामा यस टुकी संघ सुनकोशीद्वारा यस लिसंखु पाखर गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा संचालन भएको 'सामुदायिक समुत्थानको लागि दिगो विकास' सवल कार्यक्रम (SABAL Program) जिविकोपार्जन साथै

//