FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

अनुशिक्षण कार्यक्रमको केही झलकहरू

लिसंखु पाखर गाउँपालिका २ नं. वडा कार्यालयको भवनमा २ तथा ३ नं वडाका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि संचालित अनुशिक्षण कार्यक्रमको केहि झलकहरु... 

पदपूर्ति सम्बन्धि सुचना

सिविल सव-इन्जिनियर तथा सिविल असिष्टेन्ट सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७५/०८/१६ (नयाँ पत्रिका)

आवश्यक कागजातहरु

१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 

दस्तावेज: 

अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

२७ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मलाई गणना गर समावेश गर सार्थक बनाउने सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका झलकहरु ....

लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान

"लैंगिक हिँसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार" सार्थक बनाउने सन्दर्भमा मंसिर २४ गते गाउँपालिकामा आयोजित कार्यक्रम

विदाई कार्यक्रमका केहि झलकहरू

लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का वडा सचिव श्री दिनेश ढुंगानाको बढुवा पछिको विदाई कार्यक्रम, वहाँलाई आगामी दिनको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त  गर्दछौं |

 

इन्जिनियर तथा सव-इन्जिनियरको परीक्षा मिति

अन्तरवार्ताको दिन सक्कल प्रमाण पत्र पनि ल्याउनुहोला |

दस्तावेज: 
//