FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

आधारभूत तालिम

गाउँ तथा नगर वस्तुगत विवरण तयारी कार्यविधि २०७४ मा आधारित भई लिसंखु पाखर गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्रको गाउँको वस्तुगत विवरण (Profile) तयार तथा अध्यावधि गर्नको लागि घरधुरी सर्वेक्षणको लागि परिचालकहरुलाई आधारभूत तालिम प्रदान गरिएको छ | 

//