समाचार
आङ खस्ने समस्या पहिचान तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने तालिम संचालन
महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पालिका स्तरीय महिला संजाल र सातै वटा वडाको महिला संजालको आयोजना तथा लिसंखु पाखर गाउँपालिकाको सहयोग तथा समन्वयमा महिलाको आङ खस्ने समस्या पहिचान तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने तालिम संचालन गरि सम्पन्न गरियो |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    







