FAQs Complain Problems

वडा नं ५ का वडा सचिव शिवराम श्रेष्ठ ज्युलाई धेरै धेरै शुभकामनाका साथ विदाई

विगत २२ वर्षदेखि साविकको जेठल गा.वि.स. र हाल ५ नं वडा कार्यालय, जेठलमा अनवरत रूपमा सेवा गर्दै आउनुभएका वडा सचिव श्री शिवराम श्रेष्ठको बुढानिलकण्ठ नगरपालिकामा समायोजन पश्चात् गाउँपालिकामा आयोजित बिदाइ कार्यक्रमका केही झलकहरू 

वहाँलाइ आगामी कार्यकालको हार्दिक शुभकामना

आर्थिक वर्ष: