FAQs Complain Problems

समाचार

७७/७८

नवौं गाउँ सभा सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा बसेको नवौं गाउँ सभा आज मिति २०७८ साल असार १० गते लिसंखु पाखर गाउँपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम एवं बजेट पारित गरी सम्पन्न भएको छ ।

आ.व. ०७८/७९ को लागि नवौँ गाउँ सभामा प्रस्तुत बजेट वक्तव्य

दस्तावेज: 

आ.व. ०७८/०७९ को लागि नवौँ गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम

दस्तावेज: 

जानकारी सम्बन्धमा (श्री वडा कार्यालय सबै )

दस्तावेज: 

कार्यपालिका बैठकमा उपस्थिति सम्बन्धमा

दस्तावेज: 

नवौं गाउँ सभामा उपस्थिति सम्बन्धमा

दस्तावेज: