FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

लिसंखु पाखर गाउँपालिकामा RDT किटबाट परीक्षण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को नियन्त्रण, रोकथाम तथा सम्भावित संक्रमितको पहिचानको लागि लिसंखु पाखर गाउँ कार्यपालिका कार्यालयले मिति २०७७ साल वैशाख ३ गते RDT(Rapid Diagnostic Test) kit मार्फत गरेको परीक्षणमा लिसंखु पाखर गाउँपालिका क्षेत्रभित्र मिति २०७६ साल चैत्र मह

दस्तावेज: 

लिसंखु पाखर गाउँपलिकाकी सुनमाया तामाङमा कोरोना संक्रमण नभएको पुष्टि

चौतारा अस्पताल, सिन्धुपाल्चोकको आइसोलेशन वार्डमा मिति २०७६/१२/२३ आइतबार देखि भर्ना हुनुभएकी सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं ७, निवासी ४० वर्षकी सुनमाया तामाङको स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएकोमा निजलाई कोरोना संक्रमण

सभामुखको पहलमा लिसंखु पाखर गाउँपलिकालाई स्वास्थ्य सामग्री प्राप्त

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा ज्यूको विशेष पहल एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) को समन्वयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण एवं रोकथामको लागि तपशील बमोजिमका स्वास्थ्य सामग्रीहरु गै.स.स. महासंघका सदस्य, पत्रकार, ने.क.पा.

//