FAQs Complain Problems

कोभिड १९ विरुद्धको खोप अभियान शुरु

आज २०७७ फाल्गुन २३ गते बाट लिसखु पाखर गाउँपालिकाको ६ वटै स्वास्थ्य संस्थ बाट नेपाल सरकारले निर्धारण गरे बमोजिम ६५ वर्ष वा सो भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई काेभिड १९ विरुद्धको खाेप लगाउन सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालज्युको उपस्थितिमा जेठल स्वास्थ्य चौकिबाट खोप अभियान सुरु भएको छ भने आज पालिका भरिमा ३२० जनाले खोप लगाउनु भएको छ । आज छुट्नु भएकाहरुले आफ्नाे नजिकको खोप केन्द्रमा गइ खाेप लगाउनहुन सबैमा अनुराेध छ ।

आर्थिक वर्ष: