FAQs Complain Problems

समाचार

ऐन, कानुन तथा निर्देशिका

आर्थिक ऐन २०७४

सभाबाट स्वीकृत मितिः २०७४/३/२८

लिसंखु पाखर गाँउपालिका
स्थानीय तहको आर्थिक ऐन २०७४

लिसंखु पाखर गाँउपालिकाको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावनाः लिसंखु पाखर गाउँपालिकाको आर्थिक बर्ष २०७४/७५ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यबस्था गर्न वाञ्छनीय भएकाले, नेपालको संबिधानको धारा २८८ को उपधारा (२) बमोजिम लिसंखु पाखर गाउँ सभाले यो ऐन बनाएको छ ।

दस्तावेज: 

Pages