FAQs Complain Problems

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धि सुचना LPM/075/76-020

यस गाउँपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ का लागि २१ किलो - लिसंखुको ओमडाँडा सडक खण्डको स्तरोन्नतिको ठेक्का सिलबन्दी दरभाउपत्र आह्वान गरिएकाले इच्छुक फर्महरुले फर्म दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि सहित संलग्न सुचनाको सर्तको अधिनमा रही गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ |

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: